गृहपृष्ठ ∕ समाचार ∕ मधेश प्रदेशले माग्यो स्वास्थ्यतर्फका करारमा ३५ जना कर्मचारी मधेश प्रदेशले माग्यो स्वास्थ्यतर्फका करारमा ३५ जना कर्मचारी हेल्थ आवाज बुधबार, २०७८ चैत्र १६ गते, १२:५० मा प्रकाशित काठमाडौँ – मधेश प्रदेशले स्वास्थ्यतर्फका करार सेवामा ३५ जना कर्मचारी माग गरेको छ। मधेश प्रदेश स्वास्थ्य निर्देशानलयले एक विज्ञापन प्रकाशित गरी प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका लागि विभिन्न पदमा गरी ३५ कर्मचारी माग गरेको हो। जसअन्तर्गत ५ औं तहका लागि हेल्थअसिस्टेन्ट र स्टाफ नर्स माग गरेको छ। त्यस्तै, प्रदेशको सिमा, नाका र वडा स्तरका लागि सातौं तहका जनस्वास्थ्य निरिक्षक अधिकृत , साहायक पाचौं तहका हेल्थ असिस्टेन्ट र चौथों तहका प्रयोगशाला साहायक पनि माग गरिएको छ। स्थानीय उम्मेद्वारलाई प्राथमिकता दिने विज्ञापनमा उल्लेख छ। इच्छुक र योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको ७ दिन भित्र आवदेन दिन भनिएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग