गृहपृष्ठ ∕ समाचार ∕ थप ३५७ जना कोभिड-१९, सक्रिय संक्रमित १९८२ थप ३५७ जना कोभिड-१९, सक्रिय संक्रमित १९८२ हेल्थ आवाज मंगलबार, २०७९ साउन ३ गते, १६:२६ मा प्रकाशित काठमाडौँ – नेपालमा थप ३ सय ५७ जना कोभिड-१९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ५७ संक्रमित थपिएका हुन्। त्यस्तै, पछिल्लो २४ घण्टामा ६२ जना संक्रमित उपचार पछि निको भएका छन्। सोहि अवधिमा कुनै पनि संक्रमितको ज्यान गुमेको छैन। हालसम्म नेपालमा कोभिडबाट मृत्यु हुने संख्या १९९५४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ८२ रहेको छ। सरकारले कोभिडका बिरामी बढेसँगै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा डा. चालिसे र डा. सेढाई नियुक्त श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन… पतन्जली आयुर्वेदको वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ धेरै पढिएका १ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय २ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ३ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ४ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ५ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ६ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ७ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक TFN ट्रेण्डिङ विराटनगरका न्यूरो र नोबेलबीच सहकार्य, क्यान्सर उपचारमा बिरामीलाई विशेष छुट श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन महामारीमा सिमित स्रोतको व्यवस्थापन 'सुदर्शन स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ नागरिक दैनिककी पवित्रा सुनारलाई डा. श्रद्धा श्रेष्ठको सल्लाहः शिशुमा देखिने जण्डिस सामान्य तर बेवास्ता गर्नु हुँदैन ? अशक्तको घरमा पुगेर स्वाब संकलन गर्दै विराटनगर महानगर नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? मेहेलकुना अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या बढ्दैं विराटनगरका न्यूरो र नोबेलबीच सहकार्य, क्यान्सर उपचारमा बिरामीलाई विशेष छुट श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन महामारीमा सिमित स्रोतको व्यवस्थापन 'सुदर्शन स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ नागरिक दैनिककी पवित्रा सुनारलाई डा. श्रद्धा श्रेष्ठको सल्लाहः शिशुमा देखिने जण्डिस सामान्य तर बेवास्ता गर्नु हुँदैन ? अशक्तको घरमा पुगेर स्वाब संकलन गर्दै विराटनगर महानगर नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? मेहेलकुना अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या बढ्दैं