२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३५७ जना कोभिड-१९, सक्रिय संक्रमित १९८२

थप ३५७ जना कोभिड-१९, सक्रिय संक्रमित १९८२


काठमाडौँ – नेपालमा थप ३ सय ५७ जना कोभिड-१९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार  पछिल्लो २४ घण्टामा थप ३ सय ५७ संक्रमित थपिएका हुन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६२   जना संक्रमित उपचार पछि निको भएका छन्। सोहि अवधिमा कुनै पनि संक्रमितको ज्यान गुमेको छैन। हालसम्म नेपालमा कोभिडबाट मृत्यु हुने संख्या १९९५४ पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ८२ रहेको छ।  सरकारले कोभिडका बिरामी बढेसँगै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ