गृहपृष्ठ ∕ समाचार ∕ सूर्तिजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्न सर्वोच्चको परमादेश सूर्तिजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्न सर्वोच्चको परमादेश हेल्थ आवाज आईतबार, २०७९ भदौ १२ गते, १७:४८ मा प्रकाशित काठमाडौं–सर्वोच्च अदालतले सूर्तिजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश अनिवार्य छाप्न सरकारको नाममा परमादेश जारी गरेको छ । आठ वर्षअघि तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सूर्तिजन्य पदार्थ नियमन गर्न बनेको नियमावली संशोधन गरी सूर्तिजन्य पदार्थको खोलमा अंकित चेतावनीयुक्त चित्र तथा ¥यापरमा ७५ प्रतिशतबाट बढाएर ९० प्रतिशत पु¥याउने निर्णय गरेका थिए । तर, सो निर्णय विरुद्ध पर्फेक्ट ब्लेन्ड्स प्रालिले सर्वोच्चमा रिट दायर गरेको थियो । पर्फेक्ट ब्लेन्ड्स सर्वोच्च गएसँगै सूर्तिजन्य पदार्थ विरुद्ध काम गरिरहेको संस्था एक्सन नेपाल पनि संशोधित नियमावली अनुसार सूर्ति उद्योगले ९० प्रतिशत चेतावनीयुक्त चित्र नछापेको भन्दै सर्वोच्च गएको थियो । रिट परेको ८ वर्षपछि सर्वोच्चले सूर्ति उद्योगको रिट खाजेजी गर्दै एक्सन नेपालका तर्फबाट हालिएको रिटको पक्षमा परमादेश जारी गरेको हो । आठ वर्षमा ३९ पटक पेसी सारिएको थियो । ४० औं पटकमा भने सर्वोच्चले सरकारको नाममा परमादेश नै जारी गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता TFN ट्रेण्डिङ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड