गृहपृष्ठ ∕ समाचार ∕ कार्यस्थलमा कर्मचारीलाई पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह कार्यस्थलमा कर्मचारीलाई पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह हेल्थ आवाज सोमबार, २०७९ भदौ २७ गते, १२:५० मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—सरकारले सरकारी तथा निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै डेंगुको संक्रमण तीव्र बनेकाले कार्यस्थल वरपर निरन्तर सफा राख्न र बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह गरेको हो । ‘डेंगु संक्रमणको जोखिम कम गर्न कार्यास्थल वरिपरी निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला पोशाक अनिवार्य लगाउन नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु र सबै निजी सामुदायिक क्षेत्रमा काम गर्ने सबै कर्मचारीलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध छ,’ स्वास्थ्य मन्त्रालय सह—प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा छ । २७ भदौंदेखि मन्त्रालयले डेंगु रोगको प्रकोप रोक्न प्रतिकार्य योजना बनाएको उल्लेख गर्दै डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीब्र बनाइएको जनाएको छ । डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । मन्त्रालयले प्रायः दिनको समयमा विषेशगरी विहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने भएकाले उक्त समयमा बढी सतर्कता अपनाउन आग्रह गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ३ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ४ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ५ योग के हो ? यसका प्रकार र फाइदा ६ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज योग के हो ? यसका प्रकार र फाइदा गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन नेपाल मेडिसिटीको गाइनो विभागका पाँच चिकित्सक नर्भिकले भित्र्यायो स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज योग के हो ? यसका प्रकार र फाइदा गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन नेपाल मेडिसिटीको गाइनो विभागका पाँच चिकित्सक नर्भिकले भित्र्यायो