गृहपृष्ठ ∕ समाचार ∕ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त हेल्थ आवाज बुधबार, २०८२ वैशाख १७ गते, १७:१५ मा प्रकाशित काठमाडाै- नेपाल फार्मेसी काउन्सिलको रिक्त रहेको अध्यक्ष पदमा सरकारले प्रज्वल जंग पाण्डेलाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालय स्रोतका अनुसार बुधवार पाण्डेलाई दोस्रो कार्यकालको लागि अध्यक्षमा नियुक्त गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बुधवार मन्त्रीस्तरीय निर्णय गर्दै चार पाण्डेलाई अध्यक्षमा नियुक्त गरेका हुन् । पाण्डे यस अघि पनि काउन्सिलका अध्यक्ष रहेका थिए । अघिल्लो कार्यकालमा पाण्डेले फार्मेसी काउन्सिलको दर्ता परिक्षा सुरु गरेका थिए । त्यसैगरी विभिन्न प्रदेशमा निरन्तर सिकाइ अध्यास तालिम(सिपिडी) पनि संचालन गरेका थिए । पहिलो कार्यकालमा फर्मास्युटिकल्स काम गर्ने समयमा अनिवार्य ड्रेस लगाउनुपर्ने नियम कार्यन्वयनमा ल्याएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइनेछः स्वास्थ्य मन्त्री पौडेल मुल्य समायोजन सुझाव प्रतिवेदन विरुद्धमा ९ वटा संस्थाको आन्दोलन सुरु चिकित्सा शिक्षामा मात्रै दिइदैं आइएको ७५ प्रतिशत छात्रवृत्ति पुनःविचार गर्नुपर्छ… अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… राजस्व छलीमा मुछिएका विपिन झा १ करोड ५० लाख धरौटीमा… धेरै पढिएका १ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? २ मोरङ कटहरीमा दुई अर्ब लगानीमा २०० शैय्याको सामुदायिक अस्पताल तयार ३ सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउने तयारी ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ७ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत Kalpana Craft ट्रेण्डिङ औषधि नीति सुझाव समितिको प्रतिवेदन विरुद्ध ९ संघसंस्थाको विरोध अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया चिकित्सा शिक्षामा मात्रै दिइदैं आइएको ७५ प्रतिशत छात्रवृत्ति पुनःविचार गर्नुपर्छ : प्रधानमन्त्री फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते राजस्व छलीमा मुछिएका विपिन झा १ करोड ५० लाख धरौटीमा रिहा स्वास्थ्य मन्त्रालयको चेतावनी : तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने औषधि नीति सुझाव समितिको प्रतिवेदन विरुद्ध ९ संघसंस्थाको विरोध अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया चिकित्सा शिक्षामा मात्रै दिइदैं आइएको ७५ प्रतिशत छात्रवृत्ति पुनःविचार गर्नुपर्छ : प्रधानमन्त्री फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते राजस्व छलीमा मुछिएका विपिन झा १ करोड ५० लाख धरौटीमा रिहा स्वास्थ्य मन्त्रालयको चेतावनी : तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने