गृहपृष्ठ ∕ समाचार ∕ कार्यस्थलमा कर्मचारीलाई पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह कार्यस्थलमा कर्मचारीलाई पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह हेल्थ आवाज सोमबार, २०७९ भदौ २७ गते, १२:५० मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—सरकारले सरकारी तथा निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै डेंगुको संक्रमण तीव्र बनेकाले कार्यस्थल वरपर निरन्तर सफा राख्न र बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह गरेको हो । ‘डेंगु संक्रमणको जोखिम कम गर्न कार्यास्थल वरिपरी निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला पोशाक अनिवार्य लगाउन नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु र सबै निजी सामुदायिक क्षेत्रमा काम गर्ने सबै कर्मचारीलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध छ,’ स्वास्थ्य मन्त्रालय सह—प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा छ । २७ भदौंदेखि मन्त्रालयले डेंगु रोगको प्रकोप रोक्न प्रतिकार्य योजना बनाएको उल्लेख गर्दै डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीब्र बनाइएको जनाएको छ । डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । मन्त्रालयले प्रायः दिनको समयमा विषेशगरी विहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने भएकाले उक्त समयमा बढी सतर्कता अपनाउन आग्रह गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन्