गृहपृष्ठ ∕ अन्य ∕ कोभिड-१९ विरुद्धको कोभ्याक्सिनको साइड इफेक्ट रहेको अध्ययनको दावी कोभिड-१९ विरुद्धको कोभ्याक्सिनको साइड इफेक्ट रहेको अध्ययनको दावी हेल्थ आवाज शुक्रबार, २०८१ जेठ ४ गते, १६:२३ मा प्रकाशित भारत बायोटेकले बनाएको कोभिड—१९ विरुद्धको भ्याक्सिन कोभ्याक्सिनको साइड इफेक्ट देखिएको भारतीय अध्ययनकर्ताहरुले दावी गरेका छन् । यो कुरा इकोनोक्सि टाइम्सले साइन्स जर्नल स्प्रिङलिंकमा प्काशित भएको अनुसन्धानको दावी गर्दै यस्तो समाचार प्रकाशित गरेको हो । अनुसन्धानकाअनुसार बनारस हिन्दु विश्वविद्यालयकामा भएको अनुसन्धानमा भाग लिएका लगभग एक तिहाइ मानिसहरुमा कोभ्याक्सिनको साइड इफेक्टस पाइएको छ । जसमा श्वास सम्बन्धी इन्फेक्सन, ब्लड क्लटिङ र स्कीनसँग जोडिएका समस्या देखिएका बताइएको छ । शोधकर्ताहरुकाअनुसार टिएनजर्स खासगरी कुनै पनि प्रकारको एलर्जीसँग जुधिरहेकी किशोरीहरुमा कोभ्याक्सिनबाट खतरा बढी छ । तर, केही दिन पहिले कोभ्याक्सिनको निर्माता कम्पनी भारत बायोटेकले आफ्नो भ्याक्सिन सुरक्षित रहेको बताएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कोभ्याक्सिनको दुई डोज लगाएका थिए । -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त TFN ट्रेण्डिङ चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो