गृहपृष्ठ ∕ समाचार ∕ एनएमए नेशनल हेल्थ समिट आजबाट एनएमए नेशनल हेल्थ समिट आजबाट हेल्थ आवाज मंगलबार, २०७९ असोज ४ गते, १४:१३ मा प्रकाशित काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को आयोजना हुन लागेको दोस्रो एनएमए नेशनल हेल्थ समिट आजबाट सुरु हुने भएको छ । स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा छलफल र अन्तक्रिया हुने उक्त समिटको दिउँसो तीन बजे प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । बबरमहलस्थित कार्की बैंङकेटमा हुने उक्त दुई दिने सम्मेलनमा सात वटा विषयमा छलफल हुनेछ । मंगलबार पहिलो दिन तीन र बुधबार दोस्रो दिन चार विषयमा छलफल हुनेछ । समिटको नेतृत्व वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा. डा. चन्दा कार्कीले गरेकी छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण… स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो कानुन विपरित औषधिको मुल्यवृद्धि प्रकरण संसदमा, अख्तियारको अनुसन्धानमाथि उठ्यो प्रश्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सच्चिन श्रममन्त्री साहको आग्रह नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा तालिका: कहिले कुन परीक्षा ? स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ५ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र ६ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ७ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड TFN ट्रेण्डिङ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' क्यान्सर उपचारमा नयाँ क्रान्तिः रसियाले बनाएका क्यान्सर विरुद्धका औषधिको बिरामीमा परीक्षण सुरू कोशीका ५७ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध, उपचारवापत १२ अर्ब ७२ करोड भुक्तानी स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता कानुन विपरित औषधिको मुल्यवृद्धि प्रकरण संसदमा, अख्तियारको अनुसन्धानमाथि उठ्यो प्रश्न ढकालले कानुन विपरित बढाएको भारतीय औषधीको मुल्य भारत सरकारले तोकेको भन्दा बढी मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' क्यान्सर उपचारमा नयाँ क्रान्तिः रसियाले बनाएका क्यान्सर विरुद्धका औषधिको बिरामीमा परीक्षण सुरू कोशीका ५७ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध, उपचारवापत १२ अर्ब ७२ करोड भुक्तानी स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता कानुन विपरित औषधिको मुल्यवृद्धि प्रकरण संसदमा, अख्तियारको अनुसन्धानमाथि उठ्यो प्रश्न ढकालले कानुन विपरित बढाएको भारतीय औषधीको मुल्य भारत सरकारले तोकेको भन्दा बढी