गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो हेल्थ आवाज बिहिवार, २०८२ चैत्र २६ गते, १६:०७ मा प्रकाशित काठमाडौं-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई हटाइएको छ । बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री साहले स्वार्थ बाँझिने काम गरेको भन्दैं हटाएका हुन् । मन्त्री साह १३ दिनमै बर्खास्त भएका हुन् । साहले आफ्नी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डमा पुर्ननियुक्ति दिएको विषयमा रास्वपाले छानविन गरेको थियो । छानविनका क्रममा मन्त्री साहले पदीय दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियमित गराएका थिए । यस्तै, रास्वपाले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराउन प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्राचार गरेको छ । स्वास्थ्यमन्त्रीमा अपेक्षित गाभीर्यता नदेखिएकोले सचेत गराउन सिफारिस गरिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ नर्सिङ पेसाका नबताइएका कथाहरू ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ५ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन ६ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ७ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी TFN ट्रेण्डिङ भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी नर्सिङ पेसाका नबताइएका कथाहरू विपन्न नागरिकको उपचारमा आर्थिक सहयोग गर्दै शैलुङ गाउँपालिका ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी नर्सिङ पेसाका नबताइएका कथाहरू विपन्न नागरिकको उपचारमा आर्थिक सहयोग गर्दै शैलुङ गाउँपालिका ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम