गृहपृष्ठ ∕ समाचार ∕ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए हेल्थ आवाज बिहीबार, २०८२ चैत्र २६ गते, १९:४७ मा प्रकाशित काठमाडौं-कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई मन्त्रालय तानेकी हुन् । हेल्थआवाजले लामो समयदेखि ढकालले कानुन विपरित औषधिमा आफूखुसी मुल्यवृद्धि गर्दै आएको समाचारहरु प्रकाशित गर्दै आएको छ । बुधबार रास्वपाका सांसद राजीव खत्रीले संसदमा उक्त कुरा जोडदार रुपमा उठाएका थिए । लगतै स्वास्थ्यमन्त्री मेहताले ढकाललाई मन्त्रालय तान्ने निर्णय गरेकी हुन् । प्रधानमन्त्री कार्यालयले पनि ढकालले कानुन विपरित गरेको औषधिको मुल्यवृद्धिमा विशेष चासो राखेको थियो । प्रधानमन्त्री कार्यलयले चासो व्यक्त गरेलगतै ढकालले विज्ञप्ती निकाल्दैं आफूखुसी गरेको कानुन विपरितको मुल्यवृद्धि बचाउ गर्ने प्रयास गरेका थिए । यही विषयमा उनी विरुद्धको मुद्धा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चलिरहेको छ । तर, अख्तियारले पनि चार वर्षदेखि उक्त मुद्धामाथि कारवाही अगाडि बढाएको छैन । यो पनि पढ्नुहोस् कानुन विपरित औषधिको मुल्यवृद्धि प्रकरण संसदमा, अख्तियारको अनुसन्धानमाथि उठ्यो प्रश्न क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख