गृहपृष्ठ ∕ समाचार ∕ नेपाली डाक्टर रवीन्द्र विश्व स्वास्थ्य संगठन कुष्ठरोग कार्यक्रमको सल्लाहकार नियुक्त नेपाली डाक्टर रवीन्द्र विश्व स्वास्थ्य संगठन कुष्ठरोग कार्यक्रमको सल्लाहकार नियुक्त हेल्थ आवाज आईतबार, २०७९ असोज २३ गते, ११:३५ मा प्रकाशित काठमाडौं—डा. रवीन्द्र बाँस्कोटा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को कुष्ठरोग कार्यक्रमको सल्लाहकार नियुक्त भएका छन् । ४ अक्टोबरमा डब्लूएचओले बाँस्कोटालाई कुष्ठरोग कार्यक्रमको टेक्नीकल एडभाइजरी समूहको (टिएजी—ल्याप्रोसी) सदस्यमा नियुक्त गरेको हो । डा. बाँस्कोटामा तीन वर्षका लागि उक्त कार्यक्रमको सल्लाहकारमा नियुक्त भएका हुन् । उनको कार्यकाल ३० सेप्टेम्बर २०२५ सम्म रहनेछ । उनी स्वास्थ्य सेवा विभागको कुष्ठरोग नियन्त्रण तथा अपांगता शाखाका प्रमुख छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा नेपाल मेडिकल काउन्सिल निर्वाचनः काठमाडौं, ललितपुर र धुलिखेलमा मतदान जारी नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम ६ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल ७ विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु TFN ट्रेण्डिङ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? नेपाली डाक्टर रवीन्द्र विश्व स्वास्थ्य संगठन कुष्ठरोग कार्यक्रमको सल्लाहकार नियुक्त नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा कोभिड अलर्ट : साउदी अरबले लगायो १६ देशको यात्रामा प्रतिबन्ध नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटीबीच सहकार्य रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? नेपाली डाक्टर रवीन्द्र विश्व स्वास्थ्य संगठन कुष्ठरोग कार्यक्रमको सल्लाहकार नियुक्त नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा कोभिड अलर्ट : साउदी अरबले लगायो १६ देशको यात्रामा प्रतिबन्ध नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटीबीच सहकार्य