गृहपृष्ठ ∕ समाचार ∕ १० जनामा कोभिड-१९ संक्रमित थपिए, २६ जना संक्रमणमुक्त १० जनामा कोभिड-१९ संक्रमित थपिए, २६ जना संक्रमणमुक्त हेल्थ आवाज शुक्रबार, २०७९ कात्तिक २५ गते, १६:२२ मा प्रकाशित काठमाडौं—नेपालमा थप १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २६ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार २ सय १९ पुगेको छ । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ५ सय ४६ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सचिवलाई निजी मेडिकल कलेज सञ्चालकको पत्र, ‘नर्सलाई सरकारीसरह पारिश्रमिक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य… भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं… चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज, निवासमै आराम गर्ने धेरै पढिएका १ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ७ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सचिवलाई निजी मेडिकल कलेज सञ्चालकको पत्र, ‘नर्सलाई सरकारीसरह पारिश्रमिक दिन सक्दैनौं’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन किष्टले अन्तिम अवस्थाका क्यान्सरका बिरामीलाई एक महिनासम्म निःशुल्क बेड प्रदान गर्ने डा. ढुण्डिराज पौडेलको सल्लाहः किन बग्छ नाकबाट रगत ? कसरी बच्ने यसबाट ? डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? स्वास्थ्य सचिवलाई निजी मेडिकल कलेज सञ्चालकको पत्र, ‘नर्सलाई सरकारीसरह पारिश्रमिक दिन सक्दैनौं’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन किष्टले अन्तिम अवस्थाका क्यान्सरका बिरामीलाई एक महिनासम्म निःशुल्क बेड प्रदान गर्ने डा. ढुण्डिराज पौडेलको सल्लाहः किन बग्छ नाकबाट रगत ? कसरी बच्ने यसबाट ? डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ?