२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१० जनामा कोभिड-१९ संक्रमित थपिए, २६ जना संक्रमणमुक्त

१० जनामा कोभिड-१९ संक्रमित थपिए, २६ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २६ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार २ सय १९ पुगेको छ ।

शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ५ सय ४६ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ