गृहपृष्ठ ∕ समाचार ∕ बालिका बेच्न खोजेको आरोपमा स्वयंमसेविकासहित तीन जना पक्राउ बालिका बेच्न खोजेको आरोपमा स्वयंमसेविकासहित तीन जना पक्राउ हेल्थ आवाज बिहीबार, २०७६ असोज ३० गते, १२:१२ मा प्रकाशित कैलाली–कैलालीमा बालिका बेचबिखन गर्न खोजेको आरोपमा स्वयंमसेविकासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको चुरे गाँउपालिका सहजपुरबाट उनीहरुलाई पक्राउ गरिएको फल्टुडे प्रहरीले जनाएको छ । चुरे गाँउपालिका वडा नम्बर ६ गजारकी स्वयमंसेविका कल्पन्ना भनिने कलावती बोहरा, डोटीको शिखर नगरपालिका वडा नम्बर ३ कापदम ताम्राकार र डम्बरी ताम्राकारलाई फल्टुडे प्रहरीले पक्राउ गरेको प्रहरी निरिक्षक माधव विश्वकर्माले बताए । उनीहरुमाथि चुरे गाँउपालिका वडा नम्बर ६ की १३ वर्षीया बालिकालाई विवाहको बहानामा बेच्न खोजेको आरोप लागेको छ । सहजपुरबाट पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको प्रहरी निरिक्षक विश्वकर्माले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय TFN ट्रेण्डिङ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’