गृहपृष्ठ ∕ समाचार ∕ बालिका बेच्न खोजेको आरोपमा स्वयंमसेविकासहित तीन जना पक्राउ बालिका बेच्न खोजेको आरोपमा स्वयंमसेविकासहित तीन जना पक्राउ हेल्थ आवाज बिहीबार, २०७६ असोज ३० गते, १२:१२ मा प्रकाशित कैलाली–कैलालीमा बालिका बेचबिखन गर्न खोजेको आरोपमा स्वयंमसेविकासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको चुरे गाँउपालिका सहजपुरबाट उनीहरुलाई पक्राउ गरिएको फल्टुडे प्रहरीले जनाएको छ । चुरे गाँउपालिका वडा नम्बर ६ गजारकी स्वयमंसेविका कल्पन्ना भनिने कलावती बोहरा, डोटीको शिखर नगरपालिका वडा नम्बर ३ कापदम ताम्राकार र डम्बरी ताम्राकारलाई फल्टुडे प्रहरीले पक्राउ गरेको प्रहरी निरिक्षक माधव विश्वकर्माले बताए । उनीहरुमाथि चुरे गाँउपालिका वडा नम्बर ६ की १३ वर्षीया बालिकालाई विवाहको बहानामा बेच्न खोजेको आरोप लागेको छ । सहजपुरबाट पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको प्रहरी निरिक्षक विश्वकर्माले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो… को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’