गृहपृष्ठ ∕ समाचार ∕ ओमिक्रोनको नयाँ सबभेरियन्ट भारतमा पनि भेटिएपछि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह ओमिक्रोनको नयाँ सबभेरियन्ट भारतमा पनि भेटिएपछि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह हेल्थ आवाज बिहीबार, २०७९ पुस ७ गते, १९:२१ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुकहरूमा कोभिड संक्रमितहरुको सङ्ख्या बढ्न थालेपछि नेपालमा पनि सतर्क रहन आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले हाल चीनमा फैलिरहेको ओमिक्रोनको सबभेरियन्ट नेपालमा हालसम्म फेला नपरेको पनि जानकारी गराएको हो । यो भेरियन्ट हाल भारतमा पनि भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त रिपोर्टका अनुसार हालसम्म ओमिक्रोनका विभिन्न भेरियन्टहरु देखा परेका भए पनि हालसम्म चीनमा फैलिरहेको यसको बिएफ.७ भेरियन्ट नेपालमा नभेटिएको जनाएको छ । त्यस्तै नेपालमा हाल सङ्क्रमितको सङ्ख्या न्यून भए पनि विश्वभरि यो नयाँ भेरियन्टले फैलिइहेकाले स्वास्थ्य सम्बन्धी सम्पूर्ण कुराहरुको पालना गर्दै दैनिक रुपमा मास्क लगाउने, एकअर्काबिच दुरी राख्ने र व्यक्तिगत स्वास्थ्य सम्बन्धी सम्पूर्ण कुराको पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ७ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ मणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क लेकसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. विष्णुको निधन स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ मणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क लेकसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. विष्णुको निधन