गृहपृष्ठ ∕ समाचार ∕ ओमिक्रोनको नयाँ सबभेरियन्ट भारतमा पनि भेटिएपछि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह ओमिक्रोनको नयाँ सबभेरियन्ट भारतमा पनि भेटिएपछि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह हेल्थ आवाज बिहीबार, २०७९ पुस ७ गते, १९:२१ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुकहरूमा कोभिड संक्रमितहरुको सङ्ख्या बढ्न थालेपछि नेपालमा पनि सतर्क रहन आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले हाल चीनमा फैलिरहेको ओमिक्रोनको सबभेरियन्ट नेपालमा हालसम्म फेला नपरेको पनि जानकारी गराएको हो । यो भेरियन्ट हाल भारतमा पनि भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त रिपोर्टका अनुसार हालसम्म ओमिक्रोनका विभिन्न भेरियन्टहरु देखा परेका भए पनि हालसम्म चीनमा फैलिरहेको यसको बिएफ.७ भेरियन्ट नेपालमा नभेटिएको जनाएको छ । त्यस्तै नेपालमा हाल सङ्क्रमितको सङ्ख्या न्यून भए पनि विश्वभरि यो नयाँ भेरियन्टले फैलिइहेकाले स्वास्थ्य सम्बन्धी सम्पूर्ण कुराहरुको पालना गर्दै दैनिक रुपमा मास्क लगाउने, एकअर्काबिच दुरी राख्ने र व्यक्तिगत स्वास्थ्य सम्बन्धी सम्पूर्ण कुराको पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन्