गृहपृष्ठ ∕ समाचार ∕ आयुर्वेदिक औषधि व्यवसायी संघ सुदूरपश्चिमको अध्यक्षमा गौतम आयुर्वेदिक औषधि व्यवसायी संघ सुदूरपश्चिमको अध्यक्षमा गौतम हेल्थ आवाज आईतबार, २०७६ कात्तिक ३ गते, १२:२६ मा प्रकाशित नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा दीपक गौतम चयन भएका छन्। प्रथम सुदूरपश्चिम प्रादेशिक अधिवेशन समारोहबाट गौतमको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरिएको हो। उपाध्यक्षमा महेशकुमार खड्का, महिला उपाध्यक्षमा मेनुका मिश्र, सचिवमा नवराज खनाल, सहसचिवमा लौटन डंगौरा, कोषाध्यक्षमा डम्बरी पनेरु रहेका छन्। हरिद्वारी कठरिया, हेमा महरा, जगदीश जोशी, तीर्थराज कलौनी, दिनेशकुमार खडका, बसन्तबहादुर धामी र विनोद बन्जाडे सदस्यमा चयन भएका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय TFN ट्रेण्डिङ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट धामी झाँक्रीका भर पर्दा जान्छ कर्णालीमा सुत्केरी महिलाको ज्यान मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट धामी झाँक्रीका भर पर्दा जान्छ कर्णालीमा सुत्केरी महिलाको ज्यान मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने