गृहपृष्ठ ∕ समाचार ∕ आयुर्वेदिक औषधि व्यवसायी संघ सुदूरपश्चिमको अध्यक्षमा गौतम आयुर्वेदिक औषधि व्यवसायी संघ सुदूरपश्चिमको अध्यक्षमा गौतम हेल्थ आवाज आईतबार, २०७६ कात्तिक ३ गते, १२:२६ मा प्रकाशित नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा दीपक गौतम चयन भएका छन्। प्रथम सुदूरपश्चिम प्रादेशिक अधिवेशन समारोहबाट गौतमको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरिएको हो। उपाध्यक्षमा महेशकुमार खड्का, महिला उपाध्यक्षमा मेनुका मिश्र, सचिवमा नवराज खनाल, सहसचिवमा लौटन डंगौरा, कोषाध्यक्षमा डम्बरी पनेरु रहेका छन्। हरिद्वारी कठरिया, हेमा महरा, जगदीश जोशी, तीर्थराज कलौनी, दिनेशकुमार खडका, बसन्तबहादुर धामी र विनोद बन्जाडे सदस्यमा चयन भएका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट TFN ट्रेण्डिङ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा