गृहपृष्ठ ∕ समाचार ∕ वायु प्रदुषणले निम्त्याउँछ कपाल झर्ने समस्या वायु प्रदुषणले निम्त्याउँछ कपाल झर्ने समस्या हेल्थ आवाज आईतबार, २०७६ कात्तिक ३ गते, १४:०७ मा प्रकाशित पछिल्लो समयमा गरिएको एक अनुसन्धानले वातावरणको वायु अस्वस्थ्य भए कपाल झर्न सक्ने समस्या देखिने निस्कर्ष निकालेको छ । वायु प्रदुषणका कारण ब्यक्तिको टाउकोको छालामा असर गर्ने र कपाल झर्ने समस्या देखा पर्ने अध्ययनले देखाएको हो । अध्ययन अनुसार वायु प्रदुषणले कपाललाई लामो बनाउन मद्दत गर्ने प्रोटिन नस्ट गर्छ जसकारण कपाल लामो हुन नपाई टुक्रिन्छ । विशेष गरेर इन्धन, कोइला, इँटभट्ट, सिमेन्ट कारखाना र सेरामिक्स उत्पादित आदि कारखानाबाट निस्कने बायु प्रदुषणले कपाल झर्ने समस्या आउछ । प्रदुषित कणहरु हावामा मिल्न जादा यसले वातावरण संगसंगै ब्यक्तिको स्वास्थ्यमा पनि प्रतिकुल असर पार्दछ । यसअघि गरिएका विभिन्न तथ्यांकहरुले भने वायु प्रदूषणका कारण मानिसमा मुटुरोग, क्यान्सर तथा श्वास प्रश्वास सम्बन्धि समस्याहरु निम्तिने देखाइएको थियो । अध्ययनमा भने वायु प्रदूषणले ब्यक्तिको शारीरिक कोषमा कस्तो असर पार्दछ भन्ने पक्षलाई मुख्य केन्द्र बनाई गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित TFN ट्रेण्डिङ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट