गृहपृष्ठ ∕ समाचार ∕ वायु प्रदुषणले निम्त्याउँछ कपाल झर्ने समस्या वायु प्रदुषणले निम्त्याउँछ कपाल झर्ने समस्या हेल्थ आवाज आईतबार, २०७६ कात्तिक ३ गते, १४:०७ मा प्रकाशित पछिल्लो समयमा गरिएको एक अनुसन्धानले वातावरणको वायु अस्वस्थ्य भए कपाल झर्न सक्ने समस्या देखिने निस्कर्ष निकालेको छ । वायु प्रदुषणका कारण ब्यक्तिको टाउकोको छालामा असर गर्ने र कपाल झर्ने समस्या देखा पर्ने अध्ययनले देखाएको हो । अध्ययन अनुसार वायु प्रदुषणले कपाललाई लामो बनाउन मद्दत गर्ने प्रोटिन नस्ट गर्छ जसकारण कपाल लामो हुन नपाई टुक्रिन्छ । विशेष गरेर इन्धन, कोइला, इँटभट्ट, सिमेन्ट कारखाना र सेरामिक्स उत्पादित आदि कारखानाबाट निस्कने बायु प्रदुषणले कपाल झर्ने समस्या आउछ । प्रदुषित कणहरु हावामा मिल्न जादा यसले वातावरण संगसंगै ब्यक्तिको स्वास्थ्यमा पनि प्रतिकुल असर पार्दछ । यसअघि गरिएका विभिन्न तथ्यांकहरुले भने वायु प्रदूषणका कारण मानिसमा मुटुरोग, क्यान्सर तथा श्वास प्रश्वास सम्बन्धि समस्याहरु निम्तिने देखाइएको थियो । अध्ययनमा भने वायु प्रदूषणले ब्यक्तिको शारीरिक कोषमा कस्तो असर पार्दछ भन्ने पक्षलाई मुख्य केन्द्र बनाई गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट TFN ट्रेण्डिङ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता