गृहपृष्ठ ∕ समाचार ∕ पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ स्वतः विजयी हुनुपर्ने माग गर्दै निर्वाचन आयोगमा पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ स्वतः विजयी हुनुपर्ने माग गर्दै निर्वाचन आयोगमा हेल्थ आवाज आईतबार, २०७९ माघ २२ गते, १३:३३ मा प्रकाशित काठमाडौं—पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ चिवतन क्षेत्र नंं २ मा आफूलाई स्वतः निर्वाचित गर्नुपर्ने माग गर्दै निर्वाचन आयोग पुगेका छन् । चितवन २ मा प्रतिनिधीसभामा निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा सर्वोच्चबाट पदमुक्त भएसँगै श्रेष्ठ आफूलाई निर्वाचित घोषणा गर्नुपर्ने माग गर्दै आयोग पुगेको हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्रेष्ठ रवि पदमुक्त भएसँगै आफूलाई निर्वाचित गर्नुपर्ने माग गर्दै आयोग पुगेका हुन् । गत मंसिरमा भएको निर्वाचनमा चितवनमा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने ४९ हजार २६४ मत ल्याएर प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए भने एमालेको उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत ल्याएका थिए । नयाँ सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको रास्वपाका सभापति लामिछाने गृहमन्त्री बनेका थिए । तर, १३ माघमा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै