गृहपृष्ठ ∕ समाचार ∕ पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ स्वतः विजयी हुनुपर्ने माग गर्दै निर्वाचन आयोगमा पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ स्वतः विजयी हुनुपर्ने माग गर्दै निर्वाचन आयोगमा हेल्थ आवाज आईतबार, २०७९ माघ २२ गते, १३:३३ मा प्रकाशित काठमाडौं—पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ चिवतन क्षेत्र नंं २ मा आफूलाई स्वतः निर्वाचित गर्नुपर्ने माग गर्दै निर्वाचन आयोग पुगेका छन् । चितवन २ मा प्रतिनिधीसभामा निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा सर्वोच्चबाट पदमुक्त भएसँगै श्रेष्ठ आफूलाई निर्वाचित घोषणा गर्नुपर्ने माग गर्दै आयोग पुगेको हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्रेष्ठ रवि पदमुक्त भएसँगै आफूलाई निर्वाचित गर्नुपर्ने माग गर्दै आयोग पुगेका हुन् । गत मंसिरमा भएको निर्वाचनमा चितवनमा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने ४९ हजार २६४ मत ल्याएर प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए भने एमालेको उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत ल्याएका थिए । नयाँ सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको रास्वपाका सभापति लामिछाने गृहमन्त्री बनेका थिए । तर, १३ माघमा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त TFN ट्रेण्डिङ चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो