गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतको चिङगाडमा रेविज सङ्क्रमण देखियोे सुर्खेतको चिङगाडमा रेविज सङ्क्रमण देखियोे रमेश रावल सोमबार, २०७९ माघ २३ गते, १२:५१ मा प्रकाशित सुर्खेत – सुर्खेतको चिङगाड गाउँपालिकामा पशुहरूमा रेबिज सङ्क्रमण देखिएको छ । फैलिएको छ । कुकुर तथा बिरालोमा रेबिज रोगको सङ्क्रमण देखिए हो । माघको पहिलो हप्तादेखि कुकुर र बिरालोमा रेबिजका लक्षण देखिएको छ । रेबिज सङ्क्रमण भएको कुकुरको टोकाइबाट ५ वटा भैँसीको मृत्यु हुनुका साथै रेबिज सङ्क्रमणबाट ९ वटा कुकुर मरिसकेको गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख शेरबहादुर रानाले बताए । रेबिज लागेका पशुहरूको सम्पर्क रहेका १५० जनाभन्दा बढी स्थानीयहरूलाई रेबिज विरुद्धको खोप लगाइएको पशु सेवा शाखाका प्रमुख रानाले बताए । रेबिज रोग नियन्त्रणका लागि गाउँपालिकाको पशु सेवा शाखाबाट पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाबाट १५० डोज, पशुपंक्षी निर्देशनालयबाट १५० डोज र गाउँपालिकाको पशु सेवा शाखाबाट १००० डोज गरी कुल १३०० डोज भ्याक्सिन कुकुरमा लगाइएको पशु सेवा शाखा प्रमुख रानाले बताए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै