गृहपृष्ठ ∕ समाचार ∕ टर्कीमा शक्तिशाली भूकम्पमा ९१२ जनाको मृत्यु, मृतकको संख्या १२०० पुग्ने अनुमान टर्कीमा शक्तिशाली भूकम्पमा ९१२ जनाको मृत्यु, मृतकको संख्या १२०० पुग्ने अनुमान हेल्थ आवाज सोमबार, २०७९ माघ २३ गते, १७:३२ मा प्रकाशित A collapsed building is seen following an earthquake in Pazarcik, in Kahramanmaras province, southern Turkey, early Monday, Feb. 6, 2023. A powerful earthquake has caused significant damage in southeast Turkey and Syria and many casualties are feared. Damage was reported across several Turkish provinces, and rescue teams were being sent from around the country.(Depo Photos via AP) टर्की—टर्कीमा गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भुकम्पका कारण ठूलो धनजनको क्षति भएको छ । टर्कीका राष्ट्रपति रेचन अर्देआनकाअनुसार ९१२ जनाको मृत्यु भएको छ । अधिकारीहरुकाअनुसार मृतकको संख्या १२ सय नाघ्ने अनुमान गरिएको छ । भुकम्पका कारण ५ हजार ५ सय बढी मानिसहरु घाइते भएका छन् । राष्ट्रपतिकाअनुसार राहत र उद्धारको कार्य अहिले पनि जारी रहेको छ । उनले हातहातीको संख्या अझै एकिन गर्न नसकिने बताए । टर्कीका सोमबार दुई शक्तिशाली भुकम्पका गएका थिए भने अपरान्ह पनि पुनः शक्तिशाली झट्का महसुुस गरिएको छ । टर्की सरकारले शक्तिशाली भूकम्पका कारण ठूलो धनजनको क्षति भएपछि संकटकाल घोषणा गरेको छ । भुकम्प प्रभावित इलाकामा भवनहरुमा ठूलो क्षति पुगेको छ । टर्कीसँगै सिरियालाई पनि प्रभावित पारेको भूकम्पमा १०० बढी सिरियालीले पनि ज्यान गुमाएको समाचारहरुमा जनाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै