गृहपृष्ठ ∕ समाचार ∕ टर्कीमा शक्तिशाली भूकम्पमा ९१२ जनाको मृत्यु, मृतकको संख्या १२०० पुग्ने अनुमान टर्कीमा शक्तिशाली भूकम्पमा ९१२ जनाको मृत्यु, मृतकको संख्या १२०० पुग्ने अनुमान हेल्थ आवाज सोमबार, २०७९ माघ २३ गते, १७:३२ मा प्रकाशित A collapsed building is seen following an earthquake in Pazarcik, in Kahramanmaras province, southern Turkey, early Monday, Feb. 6, 2023. A powerful earthquake has caused significant damage in southeast Turkey and Syria and many casualties are feared. Damage was reported across several Turkish provinces, and rescue teams were being sent from around the country.(Depo Photos via AP) टर्की—टर्कीमा गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भुकम्पका कारण ठूलो धनजनको क्षति भएको छ । टर्कीका राष्ट्रपति रेचन अर्देआनकाअनुसार ९१२ जनाको मृत्यु भएको छ । अधिकारीहरुकाअनुसार मृतकको संख्या १२ सय नाघ्ने अनुमान गरिएको छ । भुकम्पका कारण ५ हजार ५ सय बढी मानिसहरु घाइते भएका छन् । राष्ट्रपतिकाअनुसार राहत र उद्धारको कार्य अहिले पनि जारी रहेको छ । उनले हातहातीको संख्या अझै एकिन गर्न नसकिने बताए । टर्कीका सोमबार दुई शक्तिशाली भुकम्पका गएका थिए भने अपरान्ह पनि पुनः शक्तिशाली झट्का महसुुस गरिएको छ । टर्की सरकारले शक्तिशाली भूकम्पका कारण ठूलो धनजनको क्षति भएपछि संकटकाल घोषणा गरेको छ । भुकम्प प्रभावित इलाकामा भवनहरुमा ठूलो क्षति पुगेको छ । टर्कीसँगै सिरियालाई पनि प्रभावित पारेको भूकम्पमा १०० बढी सिरियालीले पनि ज्यान गुमाएको समाचारहरुमा जनाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त TFN ट्रेण्डिङ चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त