गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतको गुर्भाकोटमा भैँसीमा देखियो रेबिज सङ्क्रमण सुर्खेतको गुर्भाकोटमा भैँसीमा देखियो रेबिज सङ्क्रमण रमेश रावल बुधबार, २०७९ फागुन ३ गते, १३:३६ मा प्रकाशित सुर्खेत – सुर्खेतको गुर्भाकोट नगरपालिकामा भैँसीमा रेबिजको सङ्क्रमण भेटिएको छ । गुर्भाकोट नगरपालिका–२ दह गाउँका नेत्रलाल शर्मा गैरेको एक दुहुनो भैँसीमा रेबिज सङ्क्रमण देखा परेको हो । सोमवारदेखि भैँसीमा रेबिज रोगको लक्षण देखा पर्न थालेको भेटेरिनरी प्राविधिक टोप नारायण गैरेले चेकजाँच तथा अनुसन्धान गर्दा रेबिज रोग लागेको पुष्टि गरेका छन् । भैँसीको शरीरमा कुनै पनि टोकाई देखा नपरेको हुँदा बाहिर राखेको पानी तथा दानाबाट रेबिज सरेको स्थानीयहरूले अनुमान गरेका छन् । केही महिना अघि गुर्भाकोट नगरपालिकाले घरपालुवा कुकुरलाई रेबिज विरुद्ध खोप सञ्चालन गरेता पनि छाडा कुकुरलाई रेबिज खोप लगाउने कार्य नभएको हुँदा छाडा कुकुरदेखि सावधान रहन प्राविधिक गैरेले आग्रह गरे । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. थापा नियुक्त स्वास्थ्यमन्त्रीद्वारा ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम शुभारम्भ तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न… स्वास्थ्यकर्मी रावलद्वारा गाउँपालिकालाई स्ट्रेचर सहयोग धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपालीको जीवनशैली बनिसकेको खोप ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ विकट मुगुका ‘बल डाक्टर’ ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ विकट मुगुका ‘बल डाक्टर’ बजेट अभाव झेल्दैं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भाइरल ज्वरोले मुगुमा तीन जनाको मृत्यु, पालिकाभर बिरामी पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा भन्छिन्, ‘महिला स्वास्थ्य कमजोर भएमा परिवार कमजोर हुन्छ’ स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न जुटेको एक पालिका : रिखिदेउमा सामुदायिक स्वास्थ्य इकाई स्थापना तीन जनाको ज्यान लिने गरी मुगुमा फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा भएको पुष्टि तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउने राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ विकट मुगुका ‘बल डाक्टर’ बजेट अभाव झेल्दैं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भाइरल ज्वरोले मुगुमा तीन जनाको मृत्यु, पालिकाभर बिरामी पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा भन्छिन्, ‘महिला स्वास्थ्य कमजोर भएमा परिवार कमजोर हुन्छ’ स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न जुटेको एक पालिका : रिखिदेउमा सामुदायिक स्वास्थ्य इकाई स्थापना तीन जनाको ज्यान लिने गरी मुगुमा फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा भएको पुष्टि तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउने