गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कनकासुन्दरीमा ७२ जनाको पोषण परीक्षण, ७ जना शिघ्र कुपोषित कनकासुन्दरीमा ७२ जनाको पोषण परीक्षण, ७ जना शिघ्र कुपोषित मानदत्त रावल आईतबार, २०७९ चैत्र ५ गते, १५:३४ मा प्रकाशित जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिकामा ७२ जना पाँच वर्ष मुनिका बालबालिकाको पोषण परीक्षण गरिएको छ । कनकासुन्दरीको हाँडसिजा स्वास्थ्य चौकीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको पोषण पुनर्स्थापना केन्द्रको आयोजनामा पोषण परीक्षण गरिएको हो । पोषण परीक्षण गरिएको बालबालिका मध्ये ७ जनालाई शिघ्र कुपोषित र १४ जनालाई मध्यम कुपोषण पत्ता लागेको स्वास्थ्य चौकी इन्चार्ज विरेन्द्र उपाध्यायले बताए । उनले भने मध्यम कुपोषित बालबालिकालाई यहाँको पोषण सुधार केन्द्रमा भर्ना गरी उपचार गरिने छ । शिघ्र कुपोषित ७ जनालाई बालबालिकालाई जुम्लाको खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोषण पुनर्स्थापना केन्द्रमा भर्ना गरिने छ । उनीहरूलाई पठाउने तयारी गरिएको उनले बताए । बच्चाहरूको खानपिन ध्यान नदिने र गाउँघरमा बढी काम व्यस्त भएर हेरचार नगर्दा कुपोषित हुने गरेको स्वास्थ्य चौकी इन्चार्ज उपाध्यायको भनाई छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व