गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कनकासुन्दरीमा ७२ जनाको पोषण परीक्षण, ७ जना शिघ्र कुपोषित कनकासुन्दरीमा ७२ जनाको पोषण परीक्षण, ७ जना शिघ्र कुपोषित मानदत्त रावल आईतबार, २०७९ चैत्र ५ गते, १५:३४ मा प्रकाशित जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिकामा ७२ जना पाँच वर्ष मुनिका बालबालिकाको पोषण परीक्षण गरिएको छ । कनकासुन्दरीको हाँडसिजा स्वास्थ्य चौकीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको पोषण पुनर्स्थापना केन्द्रको आयोजनामा पोषण परीक्षण गरिएको हो । पोषण परीक्षण गरिएको बालबालिका मध्ये ७ जनालाई शिघ्र कुपोषित र १४ जनालाई मध्यम कुपोषण पत्ता लागेको स्वास्थ्य चौकी इन्चार्ज विरेन्द्र उपाध्यायले बताए । उनले भने मध्यम कुपोषित बालबालिकालाई यहाँको पोषण सुधार केन्द्रमा भर्ना गरी उपचार गरिने छ । शिघ्र कुपोषित ७ जनालाई बालबालिकालाई जुम्लाको खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोषण पुनर्स्थापना केन्द्रमा भर्ना गरिने छ । उनीहरूलाई पठाउने तयारी गरिएको उनले बताए । बच्चाहरूको खानपिन ध्यान नदिने र गाउँघरमा बढी काम व्यस्त भएर हेरचार नगर्दा कुपोषित हुने गरेको स्वास्थ्य चौकी इन्चार्ज उपाध्यायको भनाई छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति पाठेघरको मुखको क्यान्सर एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता Suicide: Shifting the Discourse from Blaming to Empathy योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति पाठेघरको मुखको क्यान्सर एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता Suicide: Shifting the Discourse from Blaming to Empathy योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री