गृहपृष्ठ ∕ समाचार ∕ न्याम्सका पदाधिकारी वरिष्ठ चिकित्सकमध्येबाट नियुक्त गर्न माग न्याम्सका पदाधिकारी वरिष्ठ चिकित्सकमध्येबाट नियुक्त गर्न माग हेल्थ आवाज सोमबार, २०७९ चैत्र १३ गते, १३:०३ मा प्रकाशित काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका पदाधिकारीहरु प्रतिष्ठानमै कार्यरत वरिष्ठ चिकित्सकहरुबाट गर्न प्रतिष्ठानका कर्मचारीहरुले माग गरेका छन् । आइतबार प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदैं वीर कर्मचारीहरुले वरिष्ठ चिकित्सकहरुमध्येबाट प्रतिष्ठानको पदाधिकारी नियुक्त गर्न माग गरेका हुन् । न्याम्सको कर्मचारी युनियनका अध्यक्ष डा. प्रकाश थापा र महासचिव दिपक मुडभरीले ज्ञापनपत्र बुझाउँदैं प्रतिष्ठानमै कार्यरत चिकित्सकहरुबाट कम्तिमा ५१ प्रतिशत पदाधिकारी नियुक्त गर्न माग गरेका हुन् । ‘पदाधिकारीहरु नियुक्त गर्दा प्रतिष्ठान सेवाका प्राध्यापकहरुमध्येबाट र प्रतिष्ठान सेवाकै (वीर अस्पतालमा कार्यरत) चिकित्सक तथा कर्मचारी मध्येबाट कम्तिमा ५१ प्रतिशत पदाधिकारीहरु नियुक्त गर्ने व्यवस्था गरिदिनुहुन समेत हार्दिक अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा छ । अहिले प्रतिष्ठानको उपकुलपतिसहितका पदाधिकारी रिक्त छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ५ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ६ योग के हो ? यसका प्रकार र फाइदा ७ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर Kalpana Craft ट्रेण्डिङ सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन डा. विधाननिधी पौडेलको ग्यास्ट्राइटिस रोकथाम फर्मुलाः ‘हरी वरी र करी' युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन डा. विधाननिधी पौडेलको ग्यास्ट्राइटिस रोकथाम फर्मुलाः ‘हरी वरी र करी' युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र