गृहपृष्ठ ∕ समाचार ∕ आज थप १०४ जनामा कोभिड-१९ संक्रमण : १ को मृत्यु आज थप १०४ जनामा कोभिड-१९ संक्रमण : १ को मृत्यु हेल्थ आवाज सोमबार, २०८० वैशाख ४ गते, १७:१६ मा प्रकाशित काठमाडौं-नेपालमा थप १०४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १०४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । संक्रमणबाट आज १ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १२ हजार ३७ जना पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ६० जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार ८३९ पुगेको छ । नेपालमा सोमबारसम्म ३७९ जना कोभिड-१९ का सक्रिय संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब… २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली… १ माघदेखि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाका सबै सेवा स्थगित… देउराली जनता फर्मास्युटिकल्सको एक वर्षको कारोबार २ अर्ब ३५ करोड स्वास्थ्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता धेरै पढिएका १ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड २ २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने ३ स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ४ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी ५ ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त ६ महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा बन्द गर्ने तयारीमा ७ दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी TFN ट्रेण्डिङ विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी मुटु रोगका १२ प्रमुख लक्षणहरू स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन १ माघदेखि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाका सबै सेवा स्थगित गर्ने स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब र रेडियोलोजीमा विराटनगरका १४ फार्मेसीमा अनुगमन, बदमासी गर्ने सात फार्मेसीमा ताला विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी मुटु रोगका १२ प्रमुख लक्षणहरू स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन १ माघदेखि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाका सबै सेवा स्थगित गर्ने स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब र रेडियोलोजीमा विराटनगरका १४ फार्मेसीमा अनुगमन, बदमासी गर्ने सात फार्मेसीमा ताला