गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री बस्नेतको जेनेभा भ्रमण मन्त्रिपरिषदद्वारा स्वीकृत स्वास्थ्यमन्त्री बस्नेतको जेनेभा भ्रमण मन्त्रिपरिषदद्वारा स्वीकृत हेल्थ आवाज मंगलबार, २०८० जेठ २ गते, १८:४८ मा प्रकाशित काठमाडौं—सरकारले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको जेनेभा भ्रमण स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री बस्नेतको ७ जेठबाट हुने जेनेभा भ्रमणलाई स्वीकृत गरेको हो । सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्री बस्नेत र अतिरिक्त स्वास्थ्य सचिवको जेनेभा भ्रमणलाई स्वीकृती प्रदान गरिएको जानकारी दिइन् । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा ७ देखि १६ गतेसम्म स्वीटरजरल्याण्डको जेनेभामा आयोजना हुने ७६ वर्ल्ड हेल्थ एसेम्बलीमा सहभागी हुन माननीय मन्त्री मोहनबहादुर बस्नेत र अतिरिक्त सचिव डा. विकास देवकोटालाई स्वीकृत दिने निर्णय भएको छ,’ उनले भनिन् । जेनेभामा ७ देखि १६ जेठसम्म हुने ७६ औं वर्ल्ड हेल्थ एसेम्बलीमा हुँदैछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ?