गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओली अस्वस्थ, ग्राण्डी अस्पताल भर्ना प्रधानमन्त्री ओली अस्वस्थ, ग्राण्डी अस्पताल भर्ना हेल्थ आवाज बुधबार, २०७६ कात्तिक १३ गते, १२:०६ मा प्रकाशित काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्राण्डी अस्पताल भर्ना गरिएको छ । रुघाखोकी र चिसोको समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बुधबार ग्राण्डी अस्पताल भर्ना गरिएको हो । नियमित स्वास्थ्य परीक्षणका लागि ओलीलाई ग्राण्डी भर्ना गरिएको हो । दुई महिना अघिमात्रै ओलीको सिङ्गापुरमा प्लाज्माफेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरिएको थियो । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार गरिएको थियो । दुई साता लामो उपचारपछि प्रधानमन्त्री ओली भदौ २० मा स्वदेश फर्किएका थिए ओली यही भदौ ५ गते सिंगापुर गएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ तीन डाक्टर अब ‘माननीय’ ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव TFN ट्रेण्डिङ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट धामी झाँक्रीका भर पर्दा जान्छ कर्णालीमा सुत्केरी महिलाको ज्यान किष्टमा मनाइयो विश्व मिर्गौला रोग दिवस, कसरी राख्ने मिर्गौला स्वस्थ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट धामी झाँक्रीका भर पर्दा जान्छ कर्णालीमा सुत्केरी महिलाको ज्यान किष्टमा मनाइयो विश्व मिर्गौला रोग दिवस, कसरी राख्ने मिर्गौला स्वस्थ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत