गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओली अस्वस्थ, ग्राण्डी अस्पताल भर्ना प्रधानमन्त्री ओली अस्वस्थ, ग्राण्डी अस्पताल भर्ना हेल्थ आवाज बुधबार, २०७६ कात्तिक १३ गते, १२:०६ मा प्रकाशित काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्राण्डी अस्पताल भर्ना गरिएको छ । रुघाखोकी र चिसोको समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बुधबार ग्राण्डी अस्पताल भर्ना गरिएको हो । नियमित स्वास्थ्य परीक्षणका लागि ओलीलाई ग्राण्डी भर्ना गरिएको हो । दुई महिना अघिमात्रै ओलीको सिङ्गापुरमा प्लाज्माफेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरिएको थियो । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार गरिएको थियो । दुई साता लामो उपचारपछि प्रधानमन्त्री ओली भदौ २० मा स्वदेश फर्किएका थिए ओली यही भदौ ५ गते सिंगापुर गएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन… हेपाटाइटिस बी, हैजा एवं क्यान्सर निरोधक खोप अभियान सञ्चालन गर्न… स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको… धेरै पढिएका १ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ १०० शैय्याको मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. रविना ४ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ५ पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ ४ पुसबाट फार्मेसीमा परिचय र पोशाक अनिवार्य Kalpana Craft ट्रेण्डिङ तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन भएन स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद कर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन भएन स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद कर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान