गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीको दोस्रो डायलाइसिस सम्पन्न, आज डिस्चार्ज हुँदै प्रधानमन्त्री ओलीको दोस्रो डायलाइसिस सम्पन्न, आज डिस्चार्ज हुँदै हेल्थ आवाज बिहीबार, २०७६ कात्तिक १४ गते, १५:२१ मा प्रकाशित काठमाडौं–स्वास्थ्यमा समस्या आएपछि बुधबार धापासीको ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको आज दोस्रो पटक डायलाइसिससम्पन्न भएको छ । प्रधानमन्त्रीलाई बिहीबार ग्राण्डी अस्पताल भेट्न पुगेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो जानाकारी दिएका हुन् । प्रधामन्त्रीको दोस्रो पटक डायलाइसिस भएको र उनी अहिले आराम गरिरहेको प्रचण्डले बताए । प्रधानमन्त्रीको नियमित डायलाइसिस गर्नु पर्छ /पर्दैन भन्ने बारेमा अहिले निक्यौल भइसकेको छैन । प्रधानमन्त्री ओलीको रगतमा हानिकारक तत्त्व क्रियटाइनको मात्रा अत्याधिक पाइएपछि बुधबार दिउँसो नै पहिलो डायलाइसिस गरिएको थियो । प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गर्ने तयारी भएको जनाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ तीन डाक्टर अब ‘माननीय’ ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना योग के हो ? यसका प्रकार र फाइदा टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना योग के हो ? यसका प्रकार र फाइदा