गृहपृष्ठ ∕ समाचार ∕ मनमोहन कार्डियोथोरासिकका ३५ वर्षीय फार्मेसी अधिकृत मृत भेटिए मनमोहन कार्डियोथोरासिकका ३५ वर्षीय फार्मेसी अधिकृत मृत भेटिए हेल्थ आवाज शुक्रबार, २०८० असार २९ गते, १३:४३ मा प्रकाशित काठमाडौं—महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत मृत अवस्थामा भेटिएका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजालकाअनुसार शुक्रबार ३५ वर्षीय अमृत पोखरेल मृत अवस्थामा भेटिएका हुन् । उनी विहान ७ः४५ बजे सेन्टरको दुई तलामाथिको स्टोर रुमको भ¥याङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पोखरेल अर्घाखाँचीको सितगंगा नगरपालिका सिद्धाराका स्थायी वासिन्दा हुन् । प्रवक्ता रिजालकाअनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज, निवासमै आराम गर्ने डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन… रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु… सेरो क्षेत्रमा सुर्तीजन्य पदार्थ प्रयोग तीव्र गतिमा घट्दै: डब्ल्यूएचओ धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ६ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ७ शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु भएन Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले पर्सा किन कोभिड-१९ को ठूलो जोखिममा ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन बेलायतले लिने नेपाली नर्सको वार्षिक तलब कम्तिमा ७६ लाख हुने, जाँदा कुनै शुल्क नलाग्ने किष्टले अन्तिम अवस्थाका क्यान्सरका बिरामीलाई एक महिनासम्म निःशुल्क बेड प्रदान गर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले पर्सा किन कोभिड-१९ को ठूलो जोखिममा ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन बेलायतले लिने नेपाली नर्सको वार्षिक तलब कम्तिमा ७६ लाख हुने, जाँदा कुनै शुल्क नलाग्ने किष्टले अन्तिम अवस्थाका क्यान्सरका बिरामीलाई एक महिनासम्म निःशुल्क बेड प्रदान गर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन