२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमनमोहन कार्डियोथोरासिकका ३५ वर्षीय फार्मेसी अधिकृत मृत भेटिए

मनमोहन कार्डियोथोरासिकका ३५ वर्षीय फार्मेसी अधिकृत मृत भेटिए


काठमाडौं—महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत मृत अवस्थामा भेटिएका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजालकाअनुसार शुक्रबार ३५ वर्षीय अमृत पोखरेल मृत अवस्थामा भेटिएका हुन् ।

उनी विहान ७ः४५ बजे सेन्टरको दुई तलामाथिको स्टोर रुमको भ¥याङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

पोखरेल अर्घाखाँचीको सितगंगा नगरपालिका सिद्धाराका स्थायी वासिन्दा हुन् ।

प्रवक्ता रिजालकाअनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ