गृहपृष्ठ ∕ समाचार ∕ कान्तिकी प्रमुख अस्पताल नर्सिङ्ग प्रशासक तुइतुईलाई निजामती सेवा पुरस्कार कान्तिकी प्रमुख अस्पताल नर्सिङ्ग प्रशासक तुइतुईलाई निजामती सेवा पुरस्कार हेल्थ आवाज शुक्रबार, २०८० भदौ २२ गते, ०७:१७ मा प्रकाशित काठमाडौं—कान्ति बाल अस्पताल महाराजगन्जकी प्रमुख अस्पताल नर्सिङ प्रशासक सह— प्राध्यापक रोशनी लक्ष्मी तुइतुईलाई यस वर्षको निजामती सेवा पुरस्कार दिइने भएको छ । निजामती सेवा दिवसको अवसरमा दिइने सो पुरस्कार लागि तुइतुईसहित अन्य ८ जना कर्मचारी छानिएका छन् । स्वास्थ्यतर्फबाट तुइतुई परेकी हुन् । निजामती सेवा दिवसकै अवसरमा थप ४० जना कर्मचारी उत्कृष्ट निजामती कर्मचारी छानिएका छन् । निजामती सेवा ऐन आएको भदौं २२ मा निजामती सेवा दिवस मनाइने गरिन्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन सम्झौता अन्तिम चरणमा चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) आयुर्वेदिक औषधिमा भ्याट लगाएको कुरामा सत्यता छैन : दाहाल थाइल्याण्डका स्वास्थ्यकर्मी नेपालीसँग स्वास्थ्यमन्त्री पौडेलद्वारा सुझाव संकलन आयुर्वेद काउन्सिलमा डा. श्याममणि, नरदेवीमा डा. वासुदेव धेरै पढिएका १ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव Kalpana Craft ट्रेण्डिङ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन कान्तिपुर डेन्टल कलेजमा न्यूरोमस्कुलर टेन्टिष्ट्री विभागको स्थापना सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन कान्तिपुर डेन्टल कलेजमा न्यूरोमस्कुलर टेन्टिष्ट्री विभागको स्थापना