गृहपृष्ठ ∕ समाचार ∕ सचिवलाई चिठी लेखेर तलबभत्ता माग्दा पनि नदिएपछि १९ पुसदेखि सेवा नदिने चिकित्सकहरुको चेतावनी सचिवलाई चिठी लेखेर तलबभत्ता माग्दा पनि नदिएपछि १९ पुसदेखि सेवा नदिने चिकित्सकहरुको चेतावनी हेल्थ आवाज शुक्रबार, २०८० पुस १३ गते, १८:०९ मा प्रकाशित सांकेतिक तस्विर काठमाडौं—सिन्धुली अस्पतालका चिकित्सकहरुले दशैंदेखि तलब सुविधा र भत्ता नपाएपछि नियमित सेवा बन्द गर्ने चेतावनी दिएका छन् । ११ पुसमा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टलाई पत्र लेख्दैं उनीहरुले आफूहरुको गुजारा चलाउन समेत गाह्रो भएको भन्दैं तत्काल तलब भत्ता भुक्तानी नभए १९ पुसदेखि सबै सेवाहरु बन्द गर्ने चेतावनी दिएका हुन् । अस्पतालमा कार्यरत १२ जना चिकित्सक र एक जना स्वास्थ्यकर्मीले दशैं तिहारको चाडवाड खर्च र हालसम्मको पारिश्रमिक नभएको उल्लेख गरेका छन् । उनीहरुले उक्त पारिश्रमिक र चाडवाड खर्च उपलब्ध गराउनका लागि १८ पुसम्मको अल्टिमेटम दिएका छन् । यसअघि अस्पतालमा कार्यरत चिकित्सकहरुले २९ मंसिरमा स्वास्थ्य सचिवलाई पत्र लेखेर आफूहरुको पारिश्रमिक र दशैंको तबलभत्ता माग गरेका थिए । उक्त पत्र स्वास्थ्य सेवा विभाग टेकु र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय हेटौडालाई पनि बोधार्थ दिइएको थियो । तर, स्वास्थ्य सचिव र अन्य सरोकारवाला निकायहरु चिकित्सक र स्वास्थ्यकर्मीका मागप्रति उदासीन भएपछि उनीहरुले १८ पुसम्म तलबभत्ता भुक्तानी नभए १९ पुसबाट सेवा बन्द गर्ने अल्टिमेटम दिएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ४ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ को संक्रमणबाट मृत्यु स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १२० करोड लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स, १०० बढीले रोजगारी पाउने १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ को संक्रमणबाट मृत्यु स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १२० करोड लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स, १०० बढीले रोजगारी पाउने १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ?