गृहपृष्ठ ∕ समाचार ∕ सचिवलाई चिठी लेखेर तलबभत्ता माग्दा पनि नदिएपछि १९ पुसदेखि सेवा नदिने चिकित्सकहरुको चेतावनी सचिवलाई चिठी लेखेर तलबभत्ता माग्दा पनि नदिएपछि १९ पुसदेखि सेवा नदिने चिकित्सकहरुको चेतावनी हेल्थ आवाज शुक्रबार, २०८० पुस १३ गते, १८:०९ मा प्रकाशित सांकेतिक तस्विर काठमाडौं—सिन्धुली अस्पतालका चिकित्सकहरुले दशैंदेखि तलब सुविधा र भत्ता नपाएपछि नियमित सेवा बन्द गर्ने चेतावनी दिएका छन् । ११ पुसमा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टलाई पत्र लेख्दैं उनीहरुले आफूहरुको गुजारा चलाउन समेत गाह्रो भएको भन्दैं तत्काल तलब भत्ता भुक्तानी नभए १९ पुसदेखि सबै सेवाहरु बन्द गर्ने चेतावनी दिएका हुन् । अस्पतालमा कार्यरत १२ जना चिकित्सक र एक जना स्वास्थ्यकर्मीले दशैं तिहारको चाडवाड खर्च र हालसम्मको पारिश्रमिक नभएको उल्लेख गरेका छन् । उनीहरुले उक्त पारिश्रमिक र चाडवाड खर्च उपलब्ध गराउनका लागि १८ पुसम्मको अल्टिमेटम दिएका छन् । यसअघि अस्पतालमा कार्यरत चिकित्सकहरुले २९ मंसिरमा स्वास्थ्य सचिवलाई पत्र लेखेर आफूहरुको पारिश्रमिक र दशैंको तबलभत्ता माग गरेका थिए । उक्त पत्र स्वास्थ्य सेवा विभाग टेकु र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय हेटौडालाई पनि बोधार्थ दिइएको थियो । तर, स्वास्थ्य सचिव र अन्य सरोकारवाला निकायहरु चिकित्सक र स्वास्थ्यकर्मीका मागप्रति उदासीन भएपछि उनीहरुले १८ पुसम्म तलबभत्ता भुक्तानी नभए १९ पुसबाट सेवा बन्द गर्ने अल्टिमेटम दिएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि… वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा… एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग घटे १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा हमाल विजयी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग घटे १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा हमाल विजयी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा