गृहपृष्ठ ∕ समाचार ∕ आयुर्वेदका १७ जना कर्मचारीको स्तरवृद्धि (सूचीसहित) आयुर्वेदका १७ जना कर्मचारीको स्तरवृद्धि (सूचीसहित) हेल्थ आवाज आईतबार, २०८० फागुन ६ गते, १७:३४ मा प्रकाशित काठमाडौं—आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फका १७ जना कर्मचारीहरुको स्तरवृद्धि भएको छ । आइतबार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले १७ जना कर्मचारीहरुको स्तरवृद्धि गरेको जानकारी दिएको हो । यसरी स्तरवृद्धि हुने कर्मचारीहरुमा १५ जना वैद्य चौथो तहबाट वरिष्ठ बैद्य पाँचौ तहमा बढुवा भएका छन् । पाँचौ तहबाट अधिकृत छैटौमा १ जना र वरिष्ठ कविराज निरिक्षक सातौ तहमा १ जनाले बढुवा पाएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागकाअनुसार स्तरवृद्धिका लागि २०८० पुसम्म विभागका दर्ता भएका निवेदनहरुबाट नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ ले तोकेका आधार र प्रक्रिया पूरा गरेका कर्मचारीहरुको स्तरवृद्धि भएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र… ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… आजैंबाट राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थालौं : डा. तोसिमा स्वास्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच भेटवार्ता शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ५ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ६ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ७ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु TFN ट्रेण्डिङ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट प्रक्रिया सुरू अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट प्रक्रिया सुरू