गृहपृष्ठ ∕ समाचार ∕ ११ डाक्टर र १८ जना नर्सहित त्रिशुली अस्पतालले माग्यो ५० जना स्वास्थ्यकर्मी ११ डाक्टर र १८ जना नर्सहित त्रिशुली अस्पतालले माग्यो ५० जना स्वास्थ्यकर्मी हेल्थ आवाज आईतबार, २०८१ साउन ६ गते, १२:४५ मा प्रकाशित काठमाडौं—नुवाकोटस्थित त्रिशुली अस्पतालले ११ जना चिकित्सक र १८ जना नर्ससहित ५० जना कर्मचारी माग गरेको छ । २ साउनमा एक सूचना प्रकाशित गर्दै अस्पतालले करार सेवाका लागि उक्त जनशक्ति माग गरेको हो । जसमा ७ जना विशेषज्ञ चिकित्सक र ६ जना मेडिकल अधिकृत छन् । यसैगरी, माइक्रोबायोलोजिष्ट र रेडियोग्राफी टेक्नोलोजिष्ट १/१ जना, ल्याब टेक्नीसियन ४ जना, स्टाफ नर्स १८ जना र हेल्थ असिस्टेन्ट २ जना रहेका छन् । अस्पतालले फार्मेसी सहायक २ जना, रेडियोग्राफर ३ जना, अप्थाल्मीक असिस्टेन्ट १ जना र अनमी ४ जना रहेका छन् । इच्छुकले १६ साउनसम्म आवेदन दिन सक्नेछन् । विशेषज्ञ चिकित्सकहरुका हकमा भने २० साउसम्म आवेदन दिने व्यवस्था गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव TFN ट्रेण्डिङ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने