गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सचिवमा डा. विकास देवकोटा नियुक्त स्वास्थ्य सचिवमा डा. विकास देवकोटा नियुक्त हेल्थ आवाज बुधबार, २०८१ फागुन २१ गते, २२:२४ मा प्रकाशित काठमाडौं-सरकारले स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको क्याबिनेट बैठकले १२ औं तहका डा. देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । १२ फागुनमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल अनिवार्य अवकासमा गएसँगै स्वास्थ्य सचिव रिक्त रहेको थियो । नवनियुक्त सचिव डा. देवकोटा स्वास्थ्य सेवा विभागका महानिर्देशक हुन् । स्वास्थ्य सचिव सिफारिस समितिले १२ औं तहका अतिरिक्त सचिव डा. देवकोटासँगै १२ औं तहकैं अतिरिक्त सचिवद्धय डा. संगीता मिश्रा र डा. टंक बाराकोटीलाई सचिवका लागि सिफारिस गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता