गृहपृष्ठ ∕ समाचार ∕ पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज हेल्थ आवाज बिहीबार, २०८१ फागुन २२ गते, १२:४४ मा प्रकाशित काठमाडौं—चौथो पटक हृदयघात भएर नर्किक अस्पतालमा स्वास्थ्य लाभ गराइरहेका पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । बिहीबार विहान अस्पतालले शाहलाई डिस्चार्ज गरेको हो । १८ फागुनको साँझ अस्वस्थ भएपछि उनलाई नर्भिक अस्पताल लगिएको थियो । अस्पताल पुगेलगतै चिकित्सकहरुले उनको एन्जीयोप्लाष्टी गरेका थिए । यसअघि तीन पटक हृदयघात भइसकेका शाहलाई चौथो पटक हृदयघात भएको हो । चिकित्सकहरुले उनको स्वास्थ्य अवस्था सामान्य भएपछि घर पठाइएको बताएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ तीन डाक्टर अब ‘माननीय’ ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट योग के हो ? यसका प्रकार र फाइदा ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट योग के हो ? यसका प्रकार र फाइदा ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै