गृहपृष्ठ ∕ समाचार ∕ माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस हेल्थ आवाज आईतबार, २०८१ चैत्र १० गते, १५:५५ मा प्रकाशित काठमाडौं । पुरानोबानेश्वरस्थित माट्रिका आइ सेन्टरले विश्व दृष्टि विशेषज्ञ दिवस मनाएको छ । सेन्टरले नेपाल दृष्टि विशेषज्ञ संघसँगको सहकार्यमा आइतबार एक कार्यक्रम गरी दिवस मनाएको हो । दिवसका अवसरमा आँखा स्वास्थ्यसम्बन्धि विभिन्न पर्चा पम्लेटसहित प्रभात फेरीसमेत गरिएको थियो । माट्रिका आइ सेन्टरको कार्यालय पुरानोबानेश्वरबाट सुरु भएको फेरि गौशाला, रोतोपुल, मैतिदेवी हुँदै पुनः सेन्टरको कार्यालयमा आएर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा नेपालका आँखा रोग विशेषज्ञ चिकित्सकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेपालका पहिलो रेफ्रयाक्टिभ सर्जन डा. किशोरराज प्रधानले नेपालमा आँखा स्वास्थ्यको वर्तमान अवस्थाका बारेमा प्रष्ट पारेका थिए । यो कार्यक्रमलाई वरिष्ठ दृष्टि विशेषज्ञ कृष्णकुमार धनखोटीले गरेका थिए । “Eyes to the Future: Optometry Improving Global Wellness” नाराका साथ मनाइएको यो दिवस साताव्यापी रुपमा मनाइने जनाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार… मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ४ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ५ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी TFN ट्रेण्डिङ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) कोरोना संक्रमित नगर प्रहरीको मृत्यु निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड आईओएमले माग्यो निजी मेडिकल कलेजबाट उपप्राध्यापकमा आवेदन दिने ७९ जनाको थप कागजात अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) कोरोना संक्रमित नगर प्रहरीको मृत्यु निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड आईओएमले माग्यो निजी मेडिकल कलेजबाट उपप्राध्यापकमा आवेदन दिने ७९ जनाको थप कागजात