गृहपृष्ठ ∕ समाचार ∕ माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस हेल्थ आवाज आईतबार, २०८१ चैत्र १० गते, १५:५५ मा प्रकाशित काठमाडौं । पुरानोबानेश्वरस्थित माट्रिका आइ सेन्टरले विश्व दृष्टि विशेषज्ञ दिवस मनाएको छ । सेन्टरले नेपाल दृष्टि विशेषज्ञ संघसँगको सहकार्यमा आइतबार एक कार्यक्रम गरी दिवस मनाएको हो । दिवसका अवसरमा आँखा स्वास्थ्यसम्बन्धि विभिन्न पर्चा पम्लेटसहित प्रभात फेरीसमेत गरिएको थियो । माट्रिका आइ सेन्टरको कार्यालय पुरानोबानेश्वरबाट सुरु भएको फेरि गौशाला, रोतोपुल, मैतिदेवी हुँदै पुनः सेन्टरको कार्यालयमा आएर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा नेपालका आँखा रोग विशेषज्ञ चिकित्सकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेपालका पहिलो रेफ्रयाक्टिभ सर्जन डा. किशोरराज प्रधानले नेपालमा आँखा स्वास्थ्यको वर्तमान अवस्थाका बारेमा प्रष्ट पारेका थिए । यो कार्यक्रमलाई वरिष्ठ दृष्टि विशेषज्ञ कृष्णकुमार धनखोटीले गरेका थिए । “Eyes to the Future: Optometry Improving Global Wellness” नाराका साथ मनाइएको यो दिवस साताव्यापी रुपमा मनाइने जनाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… उच्च रक्तचापका कारण प्रतिनिधिसभाको बैठकमै ढले सांसद खड्का बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख… बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ६ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ७ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा TFN ट्रेण्डिङ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्ने नेपालसहित ११ राष्ट्रको प्रतिबद्धता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् हातपात गर्नेमाथि कारवाहीको माग गर्दै चिकित्सकले बाँधे हातमा कालोपट्टी बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्ने नेपालसहित ११ राष्ट्रको प्रतिबद्धता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् हातपात गर्नेमाथि कारवाहीको माग गर्दै चिकित्सकले बाँधे हातमा कालोपट्टी