गृहपृष्ठ ∕ समाचार ∕ मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त हेल्थ आवाज मंगलबार, २०८२ जेठ ६ गते, १६:१२ मा प्रकाशित काठमाडौं—मानसिक अस्पताल लगनखेलको निर्देशकमा डा. सुरज तिवारी नियुक्त भएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै डा. तिवारीलाई मानसिक अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन् । मंगलबार नवनियुक्त डा. तिवारीले अस्पतालमा पदभार ग्रहण गरेका छन् । डा. तिवारी यसअघि अस्पतालमा प्रमुख कन्सल्ट्यान्ट मनोचिकित्सकका रुपमा कार्यरत थिए । यसअघि मानसिक अस्पतालको निर्देशक डा. अनन्त अधिकारी थिए । डा. अधिकारीले झण्डै साढे तीन वर्ष अस्पतालको निर्देशक पद सम्हालेका थिए । ५० शैय्या सञ्चालनमा रहेको मानसिक अस्पताल नेपालको एक मात्र केन्द्रीय विशिष्टीकृत मानसिक अस्पताल हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी