गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यको नयाँ दरबन्दी सच्चाउन डेन्टल एशोसिएसनको माग स्वास्थ्यको नयाँ दरबन्दी सच्चाउन डेन्टल एशोसिएसनको माग हेल्थ आवाज बुधबार, २०८२ असार ४ गते, १७:४४ मा प्रकाशित काठमाडौं—नेपाल डेन्टल एशोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावित नयाँ दरबन्दी सच्चाउन माग गरेको छ । मन्त्रालय र मातहतका निकायको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)मा डेन्टल स्वास्थ्यका ४ विषय नसमेटिएको भन्दैं एशोसिएसनले उक्त प्रस्तावित दरबन्दी सच्चाउन माग गरेको हो । एशोसिएसनका पदाधिकारीहरुले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ । एशोसिएसनका महासचिव डा. प्रदीप भण्डारीको हस्ताक्षर रहेको ध्यानाकर्षणपत्रमा दरबन्दीमा डेन्टल हेल्थका ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोनेटिक्स, पब्लिक हेल्थ डेन्टेष्टीलाई नसमेटिएको र डेन्टल सर्जनको एकदमै न्यून दरबन्दी रहेको भन्दैं तत्काल सच्चाउन माग गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ तीन डाक्टर अब ‘माननीय’ ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव योग के हो ? यसका प्रकार र फाइदा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव योग के हो ? यसका प्रकार र फाइदा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी