गृहपृष्ठ ∕ समाचार ∕ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटः ३ अर्ब १९ करोड बजेट स्वीकृत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटः ३ अर्ब १९ करोड बजेट स्वीकृत हेल्थ आवाज मंगलबार, २०८२ असार ३१ गते, १७:५२ मा प्रकाशित काठमाडौं—पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको बैठकले ३ अर्ब १९ करोड रुपैयाँको बजेट पारित गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रतिष्ठानको १५ औं सिनेट बैठकले आगामी आर्थिक वर्षका लागि ३ अर्ब १९ करोड ४६ लाख रुपैयाँको बजेट स्वीकृत गरेको हो । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पारशकुमार आचार्यले प्रस्तुत गरेको बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो । कुलपति ओलीले बेरुजु फर्स्यौटलाई अझै तीव्रता दिन र गुणस्तरीय सेवा दिन आग्रह गरे । कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय÷प्रतिष्ठानहरुले नयाँ आर्थिक वर्ष लाग्नु अगावै आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिको क्रम जारी रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? मो:मो अड्किएर एकको मृत्यु तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल श्वासबाट ३ मिनेटमै नतिजा दिने कोभिड परीक्षणलाई अमेरिकाले दियो अनुमति अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण विश्वका आधा महिलाले आफ्नो सहमति विना नै गर्छन् गर्भधारण : संयुक्त राष्ट्रसंघ सरकारले विपन्न र लक्षित समूहको मात्रै कोरोना उपचार खर्च बेहोर्ने भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? मो:मो अड्किएर एकको मृत्यु तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल श्वासबाट ३ मिनेटमै नतिजा दिने कोभिड परीक्षणलाई अमेरिकाले दियो अनुमति अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण विश्वका आधा महिलाले आफ्नो सहमति विना नै गर्छन् गर्भधारण : संयुक्त राष्ट्रसंघ सरकारले विपन्न र लक्षित समूहको मात्रै कोरोना उपचार खर्च बेहोर्ने